रुबीभ्यालीको सेर्तुङ क्षेत्रलाई कालोसूचीमा नराखियोस् : बोधनारायण श्रेष्ठ
barnanmedia.com · Tue May 26 11:25:41 GMT 2026

रास्वपा सांसद बोधनारायण श्रेष्ठले धादिङको रुबीभ्यालीस्थित सेर्तुङमा एक साइकल यात्रीको दुर्घटना भएपछि सो क्षेत्रलाई कालोसूचीमा राख्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण जनाएका छन्।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले धादिङका जनप्रतिनिधिहरूसँग सल्लाह नगरी कालोसूचीमा राख्ने काम नगर्न ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)