महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा
onlinekhabar.com · Fri Sep 11 06:10:01 GMT 2026

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि नहुने बताएका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)