बादल प्रतिवेदनको निष्कर्षः ‘शंकर पोखरेलले आरोपपत्र ल्याए’
barnanmedia.com · Fri Sep 11 06:07:04 GMT 2026

काठमाडौँ। नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक आज बस्ने भएको छ।
बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको 'पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण' सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा (बादल) ले पुनर्लेखनसहित पेस गर्ने एक नेताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)