बुबालाई किङ कोब्राले डस्यो, छोराले त्यही सर्पको उद्धार गरे
arthadabali.com · Fri Sep 11 06:16:15 GMT 2026

हेटौँडा / “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भनेको थियो । बुबालाई डसेको सर्प त्यहीँ थियो । राजेश अस्पतालतर्फ लागे, रोशन भने त्यही किङ कोब्रासँग घटनास्थलमै रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)