भोटेकोशी बाढीमा घरजग्गा बगेका ऋणीको कर्जा अन्योल
bishowkhabar.com · Fri Sep 11 06:18:04 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा घर, जग्गा र व्यवसाय गुमाएका ऋणीको बैंक कर्जाबारे अन्योल बढेको छ ।
नेपाल बैंकर्स संघका अनुसार प्रारम्भिक तथ्यांकमा प्रभावित क्षेत्रसँग प्रत्यक्ष जोडिएको करिब साढे २ अर्ब रुपैयाँको कर्जा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)