कार्यव्यवस्था परामर्श समितिको बैठक लाइभ गर्न राप्रपाको माग
nepalpress.com · Tue May 26 11:49:02 GMT 2026

काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले कार्यव्यवस्था परामर्श समितिको बैठक लाइभ गर्न माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सहमति कार्यान्वयन नभएको भन्दै उनले बैठक लाइभ गर्न माग गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)