एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल इन्भर्टर एयर कन्डिसनर’ सार्वजनिक
baahrakhari.com · Tue May 26 11:46:57 GMT 2026

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ ‘डुअलकुल इन्भर्टर एयर कन्डिसनर’ श्रृंखला सार्वजनिक गरेको छ । होटेल भिभान्तामा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । यसमा नेपाली उपभोक्ताको ऊर्जा बचत, स्मार्ट नियन्त्रण तथा भरपर्दो शीतलता आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ ।
नयाँ डुअलकुल एयर कन्डिसनरको मुख्य आकर्षण एलजीको नवीन ‘किलोवाट म्यानेजर’ प्रविधि हो । उक्त प्रविधिमार्फत महिनामा कति युनिट बिजुली खपत गर्ने हो त्यसको सुविधा सेट गर्न मिल्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)