कञ्चनपुरबाट घुम्न गएका युवकको डोटीमा मृत्यु
nepalpress.com · Sat Jun 27 04:01:13 GMT 2026

धनगढी । कञ्चनपुरको दोधारा चाँदनीका युवक डोटीमा मृत भेटिएका छन् ।
दोधारा चाँदनी नगरपालिका–१० सुर्खेती टोल बस्ने ३५ वर्षीय सरोज थापा डोटीको जोरायल गाउँपालिका–१ गैरास्थित रेनुका होटलको कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)