बुवालाई टोक्ने किङ कोब्राको छोराले गरे उद्धार
khabarhub.com · Fri Sep 11 06:37:33 GMT 2026

हेटौँडा – ‘बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।’
गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)