सेयर बजार सुधारका लागि १०–१२ बुँदे कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
ajakoartha.com · Fri Sep 11 06:35:00 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको शिथिलता हटाउन सरकारले आगामी सोमबारभित्र १० देखि १२ बुँदे सुधार कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पुँजी बजारलाई चलायमान बनाउने उद्देश्यसहित सरकारले सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)