जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन ऊर्जा मन्त्रालय र योजना आयोगबीच सहमति
dcnepal.com · Fri Sep 11 06:40:54 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्याएको क्षतिलाई सम्बोधन गर्दै पुनर्निर्माणलाई सुरक्षित र दीर्घकालीन बनाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच उच्चस्तरीय छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)