१५औँ महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित गरिएको छैन : गगन थापा
baahrakhari.com · Fri Sep 11 06:42:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित नगरिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताए । महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)