धितोपत्र कसुर मुद्दामा व्यवसायी अमित मोर पुर्पक्षका लागि थुनामा
bishowkhabar.com · Fri Sep 11 06:46:11 GMT 2026

काठमाडौं– विशेष अदालतले व्यवसायी अमित मोरलाई धितोपत्र तथा बिमासम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले भदौ १८ गते यस्तो आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)