प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा
baahrakhari.com · Fri Sep 11 06:49:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री वालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)