प्रधानमन्त्री त कलाकार पनि हो, पैसा तिरेर भए पनि संसदमा ल्याऔँ- सांसद राई
setopati.com · Tue May 26 12:08:29 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई पैसा तिरेर भए पनि संसदमा ल्याउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले प्रधानन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखलाई दबाब दिँदै आएका छन्। तर प्रधानमन्त्री शाहले संसदमा आएर सांसदको प्रश्नको जबाफ दिन इन्कार गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)