भारतबाट कुखुराको अवैध आयात रोक्न रौतहटका व्यवसायीको माग
ekantipur.com · Fri Sep 11 06:52:46 GMT 2026

भारतबाट कुखुराको अवैध आयात रोक्न रौतहटका व्यवसायीको माग
भारतबाट चोरबाटो हुँदै आउने कुखुरा सस्तोमा बिक्री हुँदा रौतहटका फार्मले लागतसमेत उठाउन नसकेको किसानहरूको गुनासो छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)