बालेनबारे गगन : ‘ही हेट्स प्राइभेट सेक्टर’
barnanmedia.com · Fri Sep 11 06:45:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गरेका छन् ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन शुक्रबार आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)