हुरीले ढालेको रूखले लागेर दुई जनाको मृत्यु
barnanmedia.com · Tue May 26 12:14:26 GMT 2026

रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)