भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय
nepalviews.com · Fri Sep 11 06:56:21 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।
आयोजनाको व्यवस्थापन उपसमितिको २०८३ असार ३१ गतेको स्वीकृत नक्सा तथा लडसिटअनुसार ए,बी,र डी ब्लकको बीचबाट कायम गरिएको ६ मिटरको बाटो फिल्डमा समेत कायम गरी ढलान गर्नुपर्ने भएकाले बाटोको सीमाभित्र पर्ने भौतिक संरचना हटाउन सूचना जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)