सरकार–रास्वपाबीच बढ्दो अविश्वास, बालेनको कार्यशैलीप्रति पार्टीका नेता–सांसदको असन्तुष्टि
bishowkhabar.com · Fri Sep 11 07:00:16 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा प्रधानमन्त्री बालेन शाह र पार्टी नेतृत्वबीच कार्यशैली तथा सत्ता सञ्चालनलाई लिएर मतभेद बढ्दै गएको छ ।
स्रोतका अनुसार केही दिनअघि बालुवाटारमा प्रधानमन्त्री शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच भएको छलफलमा प्रधानमन्त्रीले पार्टीबाट अपेक्षित सहयोग नपाएको भन्दै असन्तुष्टि जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)