१९९ बैंक वित्तीय संस्थाको अस्तित्व सकिएर बन्यो हालको अवस्था, अहिलेसम्म्का सबै मर्जर यहाँ हेर्नुहोस्
clickmandu.com · Fri Sep 11 07:03:50 GMT 2026

काठमाडौं । हालसम्म १३३ बैंक तथा वित्तीय संस्था गाभिएर हाल २० वाणिज्य बैंक कायम भएको पाइएको हो ।
वि.सं. २०६१ देखि २०८३ सम्मको २२ वर्षको अवधिमा वाणिज्य बैंकहरूमा १ सय २८ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १२८ वटा संस्थामध्ये ११३ वटाको अस्तित्व समाप्त भएर हालको १५ वाणिज्य बैंक बनेका हुन् । ५ वाणिज्य बैंक भने मर्जरमा गएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)