जनलोकपाल आयोगमा दुई सदस्य नियुक्ति
nagariknews.nagariknetwork.com · Tue May 26 12:17:12 GMT 2026

प्रदेश सरकारको सिफारिसमा मधेश प्रदेशको जनलोकपाल आयोगमा दुई जना सदस्य नियुक्त भएका छन्। प्रदेश जनलोकपाल ऐन, २०७७ अनुसार प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्णले संजीव कुमार झा र कुमारी सुजाता विमललाई सदस्यमा नियुक्त गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै औरही नगरपालिका–७ का संजीव कुमार झा र श्रीपुर नगरपालिका–८ बस्ने कुमारी सुजाता विमललाई सदस्यमा नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)