आर्थिक मामिलासम्बन्धी बजेट कार्यान्वयनमा सुधार
setopati.com · Tue May 26 12:23:34 GMT 2026

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार देखिएको छ।
नेपाल उद्योग परिसंघ (सिएनआइ)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा सुरू गरेको 'बजेट वाच'को तेस्रो त्रैमासको समीक्षामा बजेट कार्यान्वयनमा सुधार देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)