सरकारले उद्योग चलाउने होइन निजी क्षेत्रको भूमिका विस्तार गर्नुपर्छ [भिडियो]
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र साह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)