रूखले च्यापेर दुई जनाको मृत्यु
dcnepal.com · Tue May 26 12:28:48 GMT 2026

दाङ। रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)