प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव स्थगित
lokaantar.com

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्वस–२०८३’ स्थगन गरेको छ ।
प्रतिष्ठानले ६९औँ वार्षिकोत्वसका अवसरमा यही असार ९ गते आयोजना गर्न लागेको महोत्सव विशेष कारणवश स्थगित गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)