‘आफ्नी श्रीमती चढेको गाडी रोक्दा राज्य जलाउन तम्सिनेहरू गरिबको पीडामा किन मौन ?’
sutranews.com · Fri Sep 11 07:14:41 GMT 2026

काठमाडौं । एक सुत्केरी महिलालाई अस्पतालबाट बाहिर निकालिएको घटनाले सामाजिक सञ्जालमा बहस चर्किएका बेला जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै प्रश्न उठाएकी छन् । पाण्डेले विगतकाे घटना जाेड्दै बालेनमाथि प्रश्न उठाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)