गिरिजाप्रसादको त्यो ‘आर्थिक छनोट’ र बालेनको यो दिशाहीनता
clickmandu.com · Fri Sep 11 07:12:46 GMT 2026

मुलुकले अहिलेसम्म स्पष्ट दिशा लिन सकेको छैन । म यहाँ २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री हुँदा उहाँले लिनुभएको ‘इकोनोमिक पोलिसी’ (आर्थिक नीति) को कुरा गर्दैछु ।
२०४८ सालको सन्दर्भ आउँदा आज हामी महेश आचार्यलाई सम्झन्छौं, डाक्टर रामशरण महतलाई सम्झन्छौं, उहाँहरूप्रति मेरो ठूलो सम्मान छ । तर यो ‘प्राइम मिनिस्टरियल सिस्टम’ हो । देश कतातिर जाने र कुन बाटोतिर लाने भन्ने मुख्य निर्णय प्रधानमन्त्रीले नै गर्ने हो । जस्तो आजका प्रधानमन्त्री(बालेन्द्र शाह) हुनुहुन्छ- उहाँका अरू विषयका बारेमा टिप्पणी गर्न यो उपयुक्त समय नहोला, तर एउटा विषय किन तुलना गर्नुपर्यो भने, आखिर निर्णय गर्ने त प्रधानमन्त्रीले नै हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)