कङ्गोमा आगलागीबाट बच्न भागदौड मच्चिँदा २४ विद्यार्थीको मृत्यु
nepalpress.com · Fri Sep 11 07:14:33 GMT 2026

काठमाडौं । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विद्रोहीको नियन्त्रणमा रहेको बुकावु सहरमा दुईवटा विद्यालयमा आगलागी भएपछि बच्न खोज्दा भएको भागदौडमा कम्तीमा २४ विद्यार्थीको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार आगलागीमा केही वयस्कको समेत मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)