गुल्मीमा ३८ जातका कफीको परीक्षण, तीन जात सिफारिसको अन्तिम चरणमा
bishowkhabar.com · Fri Sep 11 07:15:00 GMT 2026

काठमाडौं– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ । तीमध्ये तीन जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् ।
रुरुक्षेत्र गाउँपालिकास्थित कफी अनुसन्धान कार्यक्रमले भण्डारीडाँडामा आर्थिक वर्ष २०८२/८३ मा गरेको जातीय मूल्याङ्कनमा ‘गुल्मी लोकल’, ‘सेलेक्सन–१०’ र ‘एलोक्याटुरा’ सिफारिसको अन्तिम चरणमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)