भोटेकोशी बाढी: थाहाका २० सम्पर्कविहीनमध्ये १९ जना चालक
ekantipur.com · Fri Sep 11 07:16:40 GMT 2026

भोटेकोशी बाढी: थाहाका २० सम्पर्कविहीनमध्ये १९ जना चालक
भोटेकोशी बाढीपछि थाहा नगरपालिकाका २० जना सम्पर्कविहीनमध्ये १९ जना टिमुरेबाट सामान ढुवानी गर्ने कन्टेनर चालक छन् । गाडीसहित बेपत्ता भएका उनीहरुका आफन्त अस्पताल र शवगृह चहार्दै अझै फर्कने आशामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)