बुवाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गरेको मनछुने भिडियोमा के छ ?
clickmandu.com · Fri Sep 11 07:18:28 GMT 2026

काठमाडौं । एक बुबा आफ्नो सानो छोरालाई काखमा च्यापेर भावुक मुद्रामा बसिरहेका छन् । आफ्नो सानो छोरालाई हेर्दै उनी सम्झन्छन्,’ मेरो छोरोले पहिलो पटक ‘बाबा’ भन्ला, स्कूलको पहिलो दिन रोला, नयाँ लुगा लगाएर रमाउला ।’
बच्चा केही ठूलो भइसकेको हुन्छ । तर उसको बोली फुट्दैन । उसको आनीबानी पनि निकै भिन्न हुन्छ । घरमा पाहुना आएको समयमा उ लुक्छ । ठूलो आवाज आए आत्तिन्छ र हातले दुवै कान थुनेर बस्छ, एक्लै कोठमामा गएर बस्छ । उसलाई भीडभाड र ठूला आवाज असह्य हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)