नोबेल एकाडेमीको आर्थिक शोषणः एसईईको क्यारेक्टर सर्टिफिकेट लिनै चर्को शुल्क
nepalpress.com · Fri Sep 11 07:19:57 GMT 2026

काठमाडौं । नयाँ बानेश्वरस्थित नोबेल एकाडेमीले एसईई उत्तीर्ण विद्यार्थीको चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट) अभिभावकसँग चर्को मूल्य असुलिरहेको पाइएको छ । विद्यालयले मापदण्डविपरीत आफूखुसी रकम तोकेको भन्दै अभिभावकहरूले नियामक निकायमा सिकायतसमेत गरेका छन् ।
विद्यालयले अहिले क्यारेक्टर सर्टिफिकेटको ५ हजार २५० लिइरहेको अभिभावकहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)