जथाभावी हतकडी नलगाउन माग, सर्वोच्चद्वारा कारण देखाउ आदेश
newsofnepal.com · Fri Sep 11 07:18:19 GMT 2026

काठमाडौं ।
पक्राउ तथा हिरासतमा रहेका व्यक्तिलाई जथाभावी हतकडी लगाउने प्रहरीको कार्यशैली रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)