पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन, सुझाव पेस गर्न १५ दिनको समयसीमा
himalpress.com · Fri Jun 19 08:12:05 GMT 2026

काठमाडौँ- सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)