२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ९६ जना घाइते
nepalsamaya.com · Fri Sep 11 07:24:45 GMT 2026

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र गण्डकी प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ भने कोशी, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)