१५औं महाधिवेशन एक घण्टा पनि सर्दैन- गगन थापा
nepalsamaya.com · Fri Sep 11 07:22:29 GMT 2026

काठमाडौं- नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको मिति नसर्ने स्पष्ट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)