प्रधानमन्त्री शाहको व्यवसायीहरुसँग आर्थिक अवस्थाबारे छलफल
nepalsamaya.com · Fri Sep 11 07:23:34 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले उद्यमी तथा व्यवसायीसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)