भोटेकोशी बाढी : नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्सद्वारा १० लाख ५१ हजार रुपैयाँ सहयोग
himalpress.com · Fri Sep 11 07:22:43 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीपीडितका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)