बिचौलियाको उक्साहटमा प्रम बालेनले खाइदिए गौरीको मन्त्रीपद
bishowkhabar.com · Fri Sep 11 07:21:54 GMT 2026

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले प्रतिनिधिसभाको उद्योग समितिमा ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिपछि नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेका छन् ।
मन्त्री यादवले ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको र उद्योगीलाई ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएपछि उद्योगीहरूले प्रधानमन्त्रीको सचिवालयमा आपत्ति जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)