बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध
clickmandu.com · Tue May 26 12:46:14 GMT 2026

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरीमा आज दिउँसो वर्षासँगै पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । दुईतर्फको पहिरोको बीच भागमा चार वटा गाडी फसेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)