हर्मुज जलयोजकमा इरानको पकड कमजोर बनाउँदै अमेरिका, तर अन्त्यहीन युद्धले निम्त्याउँदै संकट
clickmandu.com · Fri Sep 11 07:26:36 GMT 2026

एजेन्सी । हालैका हप्ताहरूमा अमेरिकाले इरानको आफ्नै तेल निर्यातलाई लगभग ठप्प पार्दै र उसको आर्थिक पतनलाई तीव्र बनाउँदै हर्मुज जलयोजकमाथि इरानको पकड खुकुलो पार्न सफलता हासिल गरेको छ ।
तर, केही हप्ता मात्र चल्ने उद्देश्यका साथ गत फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अझै सकिने छाँटकाँट छैन र यो गतिरोध दुवै पक्षका लागि निकै महँगो साबित भइरहेको छ । जुन महिनामा भएको एक सम्झौता तुरुन्तै भंग भयो र त्यसयता कूटनीतिक प्रगतिको कुनै संकेत देखिएको छैन । तल्लो स्तरको लडाइँ अझै जारी छ र अमेरिकासँग यसबाट बाहिरिने कुनै स्पष्ट रणनीति भएको देखिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)