प्राकृतिक विपद् व्यवस्थापनका लागि गाउँपालिकाले किन्यो डोजर
kendrabindu.com · Fri Jun 19 08:15:53 GMT 2026

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित घरपझोङ गाउँपालिकाले स्काभेटर (जेसिबी) डोजर खरिद गरेको छ । हिउँद तथा बर्खायाममा हुनसक्ने मनसुनजन्य प्राकृतिक विपद्को व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा उपयोग गर्ने गरी घरपझोङ गाउँपालिका डोजर खरिद गरेको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षीक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले पैसठ्ठी लाख मुल्य बराबरको स्काभेटर उपकरण किनेको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)