प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन- गगन थापा
setopati.com · Fri Sep 11 07:36:45 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)