बाढीबाट विस्थापित बालबालिका डल्लुको गीतामाता स्कुलमा पढ्न थाले
kendrabindu.com · Fri Sep 11 07:38:59 GMT 2026

काठमाडौं । रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। बाढीका कारण विस्थापित भएर काठमाडौंमा रहेका १३२ बालबालिकालाई डल्लुस्थित गीतामाता स्कुलमा पढाउन थालिएको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बालबालिकालाई वचन र व्यवहार दुवैबाट आत्मीयता प्रदान गर्दै पढाउन आग्रह गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)