राहत सामग्री लैजान हेलिप्याड बनाउँदै
annapurnapost.com · Fri Sep 11 07:34:15 GMT 2026

रसुवा : आमाछोदिङ्मो गाउँपालिका–५ स्थित थम्बुचेतमा हेलिकप्टरमार्फत राहत खाद्यान्नको ढुवानी गर्न हेलिप्याडको निर्माणमा आमाछोदिङ्मो गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, नागरिक, र सान्जेन जलविद्युत् कम्पनीको उपकरणसमेतका सहायतामार्फत हेलिप्याड निर्माण जुटेका छन्।
आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, ग्रेगाउँ, गोल्जुङ, गतलाङ, चिलिमे, तातोपानीलगायतका गाउँमा सडक सञ्जाल तथा व्यवस्थित हेलिप्याड नहुँदा विपत तथा अन्य आपतकालीन उद्धारका लागि हेलिप्याड बनाउन थालेको गाउँपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)