बेँसीसहर–चामे सडकमा तीन काठे पुल, पक्की पुल निर्माणमा बजेट अभाव
bishowkhabar.com · Fri Sep 11 07:40:02 GMT 2026

काठमाडौं– बेँसीसहर–चामे सडकखण्डमा तीनवटा काठे पुल रहेका कारण वर्षायाममा सवारीसाधन सञ्चालन जोखिमपूर्ण हुने गरेको छ । पर्याप्त बजेट अभावमा पक्की पुल निर्माण हुन नसक्दा यात्रु तथा स्थानीयले हरेक वर्ष समस्या झेल्दै आएका छन् ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एउटा काठे पुल रहेका छन् । अस्थायी प्रकृतिका पुलमा ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुने गरेको आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)