ट्रम्प–सी भेटपछि ‘क्वाड’ गठबन्धनमा सकस, एसिया–प्रशान्त रणनीति पनि अन्योल
barnanmedia.com · Tue May 26 12:55:22 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्बन्ध सुधारतर्फ कदम चालिरहेका बेला एसिया–प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सन्तुलन गर्न गठन गरिएको ‘क्वाड’ गठबन्धनको भविष्यप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् ।
विश्लेषकहरूले अमेरिकाको प्राथमिकता एसियाबाट मध्यपूर्व र पश्चिमी गोलार्द्धतर्फ सर्दै जाँदा ‘क्वाड’ गठबन्धनले आफ्नो उद्देश्य नै स्पष्ट गर्न संघर्षरत रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)