राप्रपा ४८ जिल्लामा नयाँ नेतृत्व : कुन जिल्लामा को–को भए निर्वाचित ? (नामावलीसहित)
bishowkhabar.com · Fri Sep 11 07:44:36 GMT 2026

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनलाई लक्षित गर्दै ४८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनबाट ती जिल्लामा नयाँ जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)