बाढी प्रभावितलाई बुटवलका व्यवसायी थानेश्वरले दिए २५ लाख २५ हजार रुपैयाँ
nepalpress.com · Fri Sep 11 07:45:21 GMT 2026

रुपन्देही। बुटवलका व्यवसायी एवम् सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)